स्वास्थ्य कार्यालय अर्घाखाँचीको प्रमुखमा शिव नेपाली

अर्घाखाँची । जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखमा शिव नेपाली कार्यालय प्रमुखको रुपमा सरुवा भइ आएका छन् । स्वास्थ तालिम केन्द्र बुटवलमा कार्यरत नेपाली केही दिन अघि स्वास्थ्य कार्यालय अर्घाखाँचीमा हाजिरी भएका हुन् । उनी विगत करिब ९ वर्षदेखि विभिन्न जिल्लाहरुमा स्वास्थ सेवा प्रदान गर्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको प्रमुख भएर गृह जिल्ला आएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले आज आइतबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख नेपालीले जिल्लामा स्वास्थ्य कार्यालयबाट संचालन हुने विभिन्न कार्यक्रमको सबै पक्षले एक भएर सफल बनाउनुपर्ने बताएका थिए । उनले अहिले विभिन्न खोपका कार्यक्रमहरु रहेको बताउँदै अन्य जनचेतनामूलक कार्यक्रमहरु पनि गर्न आवश्यक रहेको जिकिर गरे । स्वास्थ्य कार्यालयले ग्रामीण क्षेत्रमा समेत विभिन्न सचेतनामुलक कार्यालय गरिरहेको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय अर्घाखाँची कार्यक्रम सुपरभाइजर तथा सुचना अधिकारी विजय विक, स्वास्थ कार्यालयका अन्य शाखाका कर्मचारीहरु, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img