समाजवादी सहकारी संगठन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न

पाल्पा । समाजवादी सहकारी संथठन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । सनिवार पाल्पाको तानसेनमा संगठनको भेला सम्पनन भएको हो । भेलाले विष्णु प्रसाद बरालको अध्यक्षतामा २१ सदस्य प्रदेश समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णराज गैरे, सचिवमा सत्यमोहन सापकोटा, सहसचिवमा जीतबहादुर कार्की, कोषाध्यक्षमा बिमला अधिकारी रहेका छन् । यस्तै बैठकले विभिन्न जिल्ला संयोजक समेत तोकेको अध्यक्ष बरालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य सोमप्रसाद पाण्डेले सहकारीहरुले अब उत्पादन सँग जोडिने खालका निति ल्याउन आवश्यक रहेको बताए । पाण्डेले देशको अर्थतन्त्र धान्न सहकारीको पनि मुख्य भुमिका रहने बताउँदै देशका नागरिकलाई उत्पादन सँग जोड्न अनिवार्य रहेको बताए । समाजवादी सहकारी संगठनले लुम्बिनीमा रचनात्मक र सकारात्म काम गरोस् भन्ने शुभकामना समेत पाण्डेले दिए । पाण्डेले नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

यस्तै कार्यक्रममा समाजवादी सहकारीका केन्द्रिय अध्यक्ष नवराज अर्यालले सहकारीको माध्यमबाट देशका नागरिकको जनजीविका परिर्वतन गर्न सकिने बताए । उनले सहकारीहरु नागरिकको हितमा लाग्नुपर्ने बताएका थिए । कार्यक्रम धरणिधर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img