अर्घाखाँचीः पत्रकार महासंघको शुद्धिकरण अभियान सुरु

नविन रसाईली अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सदस्यता शुद्धिकरण अभियान सुरु गरेको छ । महासंघ अर्घाखाँचीको जेठ ९ र १० गते बसेको पुर्ण बैठकले सदस्यता शुद्धिकरण अभियान सुरु गरेको हो ।

पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका पत्रकार महासंघ अर्घाखाँचीका साधारण सदस्यहरुले सदस्यता त्याग गरेको घोषणा गरि शुद्धिकरण अभियानमा सहयोग गरिदिन आग्रह गरेको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक कुमार खनालले जानकारी दिए । खनालले स्वईच्छाले सदस्यता त्याग गर्ने सदस्यलाई विशेष सम्मान गरिने बताए ।

पत्रकार महासंंघ अर्घाखाँचीले सुचना निकालेर जेठ १७ गतेभित्र सदस्यता त्याग गर्न चाहनेले नेपाल पत्रकार महासंघ अर्घाखाँचीको कार्यालयमा उपस्थित भएर लिखित रुपमा वा arghakhanchifnj@gmail.com मा जानकारी गराउन सक्ने बताएको छ ।

अर्घाखाँचीमा राजनैतिक दलका नेता, व्यवसायी तथा कर्मचारीहरु पत्रकार महासंघका साधारण सदस्य छन् । अहिले जिल्लामा १२६ जना महासंघका साधारण सदस्य रहेका महासंघका कार्य समिति सदस्य सागर परियारले जानकारी दिए । हिजो पत्रकारिता क्षेत्रमा सक्रिय रहदाँ सदस्य लिएकोमा अहिलेसम्म त्याग नगरेकाले अहिले शुद्धिकरण अभियान चलाइएको परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

- Advertisement -spot_img
-Advertisement-spot_img