एसियन लाइफ इन्स्योरेन्सको १५ औं वार्षिकोत्सवको अवसरमा अर्घाखाँची शाखाद्धारा राहत तथा शैक्षिक सामाग्री वितरण

अर्घाखाँची । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । एसियन लाइफ इन्स्योरेन्स अर्घाखाँची उपशाखाले वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री, कपडा तथा राहत सामग्री वितरण गरि मनाएको अर्घाखाँची शाखा प्रमुख गोकर्ण न्यौपानेले जानकारी दिए ।

शाखाले “सामाजिक उत्तरदायीत्व कार्यक्रम” अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. २ मा रहेको पाणिनी वेदआश्रमको हलमा गरिब बिपन्न बालबालिका, अपांग र बृद्धबृद्धालाई राहत तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रममा उपशाखा प्रमुख गोकर्ण न्यौपाने, अभिकर्ता बिज्नेस म्यानेजर हेमन्त बेल्बासे, नमराज बन्जाडे, शान्ता रायमाझी, समाजसेवी महेन्द पान्डे, श्रीधर भुसाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा वेदाश्रमका प्राचार्य भेषराज चुदालीले एसियन लाइफलाई बिशेष आभार सहित धन्यबाद अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img