समाजवादी प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्षमा अर्घाखाँचीका भुसाल

नविन रसाइली अर्घाखाँची । समाजवादी प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्षमा अर्घाखाँचीका हृदय कुमार भुसाल चयन हुनुभएको छ । भुसाल सनिवार भएको समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठकबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

नवनिर्वाचित भुसाल पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव, सौर्य राष्ट्रिय दैनिक पत्रिकाका लुम्बिनी प्रदेश प्रमुख, प्रेस लुम्बिनी डटकमका प्रधान-सम्पादक समेत हुनुहुन्छ । उहाँ लामो समय देखि पत्रकारिता पेशामा आवद्व भएर काम गर्दै आउनुभएको हो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा जन्मनुभएका भुसाल जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै लोकप्रिय पत्रकार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै