अर्घाखाँचीमा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लामा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आज आइतबार देखि जिल्लाको सन्धिखर्कमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पुर्व उपप्रधनमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

उद्घाटन शत्रमा मन्तव्य राख्दै रायमाझीले मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि आफु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर लाग्ने बताए । रायमाझीले यस्ता खाले खेलकुदरु निरन्तर रुपमा संचालन हुनुपर्ने बताए ।

प्रतियोगितामा ६ विधाका खेलका धेरै इभेन्टहरु हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा स्थानियहरुका खेलाडीहरुले प्रतिस्पधा गर्ने छन् । यस अघि ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको थियो । अहिलेको उपाधी आफनो हातमा पार्नको लागि सबै स्थानिय तहका खेलाडीहरु प्रतिस्पर्धामा छन् । खेल आगामी फागुन १६ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिए । उनले प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाण–पत्र पाउने बताउदै विजेता टोली प्रदेश स्तरिय खेलमा खेल्न पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img