अर्घाखाँचीः शितगंगामा घर माथि टिप्पर पल्टिदा ड्राइभर घाईते, २ घरमा क्षेति

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.७ दमारवेसिमा रोकिराखेको टिप्पर पल्टिदा ड्राइभर घाईते हुनुका साथै २ वटा घरमा क्षति पुगेको छ ।

शितगंगा ७ दमारवेसि भन्ने ठाउमा गच्छे भालुवाङ वाटो स्तरउन्नतीको ठेक्का पाएको रैता अर्घाखाँची अमरजेवी कन्टक्सन्‌ले कामको सिलसिलामा समान वोक्ने टिप्पर खराब भएर रोकिराखेको बनाउने क्रममा टिप्पर पल्टियको पल्टिदा सन्धिखर्क नगरपालिका वडा नं. ७ नरपानी निवासि टिप्पर ड्राइभर २१ वर्षिय अनिल दलार्मिको हात फ्याक्चर भएको र लुम्बीनी सिटि हस्पिटलको उपचार पछि आज रिफर हुने र घरको क्षति मुजुल्काको आधारमा विमा मार्फत दिने कन्ट्रसनका मालिक वसन्त भुसालले बताउनु भयो ।

२ घर गिरि बहादुर थापा र इन्द्र वहादुर थापाको फुसको छाना भएको घर पुर्ण रुपमा भत्कियको (च्यापियको) छ घर भित्र रहेको एउटा कम्पाइन मिल र घरमा रहेको सबै समान च्यापियको छ कुन कुन नष्ट भए हेर्न सकिने अवस्था नरहेको घर धनी गिरि बहादुर थापाले बताउनु भयो ।

अचानक भएको घटनामा क्षति भएको घटनामा क्षति पुगेको छ त्यसको क्षतिपुर्तिको लागि आवश्यक पहल गर्ने वडा अध्यक्ष देविराम घिमिरेले बताउनु भयो ।
घटना स्थलमा खटियको इलाका प्रहरी कार्यलय ठाडावाट असई शालिकराम खनालको टोलिले स्थलगत अध्ययन गरेर आयको एकजना टिप्पर ड्राइभर घाईते र २ घरमा क्षति पुगेको प्रहरी हवल्दार विष्णु अधिकारीले बताउनु भयो।

आज जलुके प्रहरी चौकी बाट खटियर क्षतिको मुजुल्का तयार पार्ने जलुके प्रहरी चौकी इन्चार्ज असई जब्बर सिंह सुनारले जानाकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img