बाजुरा केन्द्र बिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गयो

किरण धामी, डोटी । डोटी सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक राजेश शर्माले जानकारी दिनुभएको छ ।

भूकम्प बाजुरा जिल्लाकाे मैला आसपास केन्द्र बिन्दु बनाएर गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश सहित आसपासका ठाउँमा महसुस गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ । गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img