अर्घाखाँचीः भालुको आक्रमणबाट एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरका राम बहादुर भाटको भालुको आक्रमणमा परि मृत्यु भएको छ । ७९ वर्षिया भाट बुधबार बिहानै भाडा बनाउँन झिरा आउँने क्रममा शितगंगा– २ ओखारीमा भालुले झम्टिदा उनको मृत्युु भएको जानकारी प्राप्त भएको हो ।

भालुले झम्टेको नजिकैका स्थानीयले थाहा पाएपछि तत्काल घटनास्थल पुग्दा भालु सडकमै थियो । घटनास्थलमा स्थानीय जम्मा भएपछि भालु भागेको स्थानीयले बताए । घटनास्थलमा स्थानिय जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानिय बासीन्दाहरु जुटेका छन् । स्थानिय बासिन्दामा भालुको त्रास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img