गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधारामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न हिडेकी ५२ वर्षिया शिवकला खनालको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भिरबाट लडेको देखेपछि स्थानियले उद्धार गरे । उद्धार गरेको केहि समयमै ति महिलाको मृत्यु भएको एक स्थानियले बताए । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेकी थिइन् । शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउदै गरेको प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै