चुनढुंगा उत्खनन कार्य रोक्न ध्यानाकर्षण

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरामा चुनढंगा उत्खनन कार्यलाई रोक्न विभिन्न तहहरुबाट दबाब श्रीजना भइरहेको छ । ढिकुराको सानोडेभामा बिजय सिमेन्टले सिमेन्ट उत्पादन गर्नका लागी नगरपालिकामा विभिन्न प्रक्रिया अगाडी बढाउन खोजेको भन्ने सुन्नमा आएकोले खानीपानी तथा सरसफाईमा प्रत्यक्ष असरपर्ने भएको हुदा बन्द गर्नका लागी नगरपालिकामा ध्यानाकर्षण बुझाएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिबप्रसाद बन्जाडेले जानकारी दिए ।

खानेपानी तथा सरसफाई सगै बाताबरणिय प्रभाव समेत पर्ने देखीएकोले सबै जनताको भावना र बस्तुगत अबस्थाको मुल्यांकन गरि नगरपालिकाले नै प्रक्रिया रोक्नुपर्ने भुमिकास्थान ५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताए । चुनढुङ्गा उत्खन गर्दा भुमिकास्थान ५, ६, ७, ८, र ९ मा खानेपानी तथा विभिन्न क्षेत्रमा असर पुग्ने भन्दै भुमिकास्थान ५ असुरकोटका अध्यक्ष जयगोपाल सहितको टोलिले भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापालाई ध्यानाकर्षण गराएका छन् ।

यसअघि भुमिकास्थान ६ ले पनि ध्यानाकर्षण बुझाएको जानकारी प्राप्त भएको छ । ध्यानाकर्षण बुझदै नगर प्रमुख झविलाल थापाले जनताको भावनालाई केन्द्रमा राखेर मात्रै सबै कार्य अघि बढाउने बताए ।

पछिल्लो समय अर्घाखाँची जिल्लाको भुमिकास्थान ९ सानोडेभामा चुनढुङ्गा उत्खनन कार्यका बिषयमा विभिन्न कृया प्रतिक्रियाहरु आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img