अर्घाखाँची: मालारानी ६ डाँडाखर्कको एक गोठमा आगलागी

नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. डाँडाखर्कको एक गोठमा आगलागी भएको छ । गएराति करिब ११ बजेको समयमा डाँडाखर्क सीता अधिकारीको गोठमा आगलागी भएको हो ।

आगलागीमा भैसी र तीन वटा बाख्रा मरेका छन् भने गोठमा भएका दाउरा, घाँस लगायतका सामाग्री जलेर नष्ट भएको स्थानीय जनार्दन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आगलागी हुँदा कति बराबरको क्षति भयो भन्नेबारे अझै यकिन भइसकेको छैन ।

आगलागी रातको ११ बजे भएको थियो भने प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । के कारणले आगो लाग्यो भन्नेबारे अझै जानकारी आएको छैन ।

हिजो बिहान पानी तताएको आगो रहदा बलुका त्यहीँ सल्केर लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गोठको छानो खरको थियो ।

हिउँदको समय भएकाले सबैले आगो बालेपछि राम्रोसँग निभाउन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img