पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने ५९ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

भूमिकास्थान नगरपालिका वडा नम्वर ७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापाले बताए।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै