जनताका बिचमा हामी स्वतन्त्र उम्मेदबार लिएर जान्छौ: नेता भुसाल

अनिल नेपाली अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले आबश्यकताको आधारमा राष्ट्रप्रेमी देशभक्त उम्मेरबार तथा स्वतन्त्र उम्मेदरबारलाई आफ्हरुले सहयोग गर्ने बताउनुभएको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आइतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै नेता भुसालले यस्तो बताउनुभएको हो ।

भुसालले देश बर्तमान रुपमा सकट ग्रस्त अबस्थामा रहेको बताउदै देशलाई निकास दिनको लागि आफ्नो पाटीले जनताका पक्षमा निर्णय गरेको बताउदै बाहिर सामाजिक सञ्जालमा आएर जस्तो आफुहरुको निति नरहेको बताउदै मुलुकलाई युगान्तकारी र परिबर्तनकारी बनाउनको लागि आफुहरु पहिला जस्तै अहिले पनि लागेको बताउदै स्थानीय चुनाब र एमसिसिलाई विदेशी शक्तिकेन्द्रले एकै ठाँउमा राखेर राजनितिक दललाई लडाउन खोजेकोले आफुहरुले स्वतन्त्र उम्मेदरबार बनाएर विदेशी दलाल संसदीय व्यबस्थालाई असफल सिद्ध बनाई बैज्ञानिक व्यबस्था लागु गर्न खोजेको बताए । कम्युनिस्टका नेता धनी हुने कार्यकर्ता गरिब हुने समस्यालाई न्युनिकरण गदै नेपालीका राजनितिक दलले गरेका धेरै गल्तीको बारेमा सामाज्यबादी अबसरबादी विदेशी शक्तिलाई निरुसाहित गरेर अबकोे चुनाबमा आफुहरु जाने बताउदै स्टेजमा गएर ठुला क्रान्तिकारी भाषण गरेर क्रान्तिकारी नभईने बताउदै क्रान्तिकारी हुनका लागि जुनसुकै मोर्चामा पनि लड्न तयार हुनुपर्ने बताउदै जटिल समयमा केही गर्न नसक्ने सहज परिस्थतिमा क्रान्तिकारी कुरा गर्ने मानिस अहिले रहेको बताउदै त्यसलाई अफबाद सिद्ध गरि अझै पनि विदेशीशक्ति केन्द्र नेपालका केही राजनितिक दलले अझै पनि विप्लब नेकपाले बहिष्कार गरिदिए हुन्थ्यो भने सोचे रहेकाले आफुहरु त्यसमा क्लियर रहेर जनताको बिचमा जाने एमसिसि संसदीय व्यबस्थाको बारेमा भण्डाफोर अभियान चलाउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची ईन्चार्ज सगम पुनले पार्टी नेतृत्व आबश्यकता का आधारमा गरेको निर्णय भएकोले यसलाई सबैले आत्मसाथ गरेर जानुपर्ने बताए ।

कार्यक्रम नेकपा जिल्ला सेक्रेटरी खेम घर्ती मगरको अध्यक्षता नेकपा नेता नविन खड्काको सञ्चालन सदस्य चिन्तनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै