मालारानी ७ मा नेकपा एसको पार्टी कार्यालय सुभारम्भ

सागर परियार अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) मालारानी ७ को वाड पार्टी कार्यालय एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । नेकपा एस जिल्ला कमिटी उपसचीव हृदय भुसालले कार्यालयको सुभारम्भ गर्दै जनताको मन जितेर गठबन्धनले बिजय हासिल गर्नु पर्ने भन्दै बिकास र समृद्धिको यात्रामा सबै पक्ष एक भयर लाग्नु पर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि पार्टी जिल्ला कमिटी उपसचीव नारायण शर्माले प्रगतिशील लोकतान्त्रिक गठबन्दनलाई कुनै शक्तिले हराउन नसक्नु भन्दै गलत प्रबृत्तिको विरुद्धमा खुलेर लाग्नु पर्ने बताए ।

कार्यक्रममा युबा संघका नेता पार्टी जिल्ला कमिटी सदस्य खडानन्द भुसाल युवा संघ जिल्ला इन्चार्ज बाबुराम बेल्वासे,युवा संघका जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सचिवालय सदस्य पुस्कर पौडेल लगायतले प्रशिक्षणमुलक मनतब्य राखेको नेकपा एस ले जनाएको छ । कार्यक्रम पार्टी वाड कमिटी अध्यक्ष गोपाल भुसालको अध्यक्षता,केपि भुसालको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै