टाइफाइड रोग विरुद्धको खोप लगाउन सुरु

नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लामा शुक्रबार देखि टाइफाइड रोग विरुद्धको खोप लगाउन सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

सन्धिखर्क नगरपालिका वडा न.२ को समता स्कुलमा खोप लगाइदै तस्बिर: अशोक खनाल

अर्घाखाँचीमा ४६ हजार ९ सय ३३ जना खोप लगाउने लक्षित समुह रहेका छन् । लक्षित समुहमा पर्ने बालबालिका प्रायः विद्यालयमा रहने हुँदा बालबालिकालाई विद्यालयमा नै खोप लगाउन सुरु गरिएको छ ।

तस्बिर: करिस्मा विक

सरकारले देशभर अभियान कै रुपमा टाइफाइड विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

तस्बिर: करिस्मा विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img