राष्ट्रिय अर्घाखाँची रोडरेसको तयारी पुरा

अर्घाखाँची । अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोर्टस भ्वाईसको आयोजनामा भोली भुमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाईसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

अब दौडन्छ अर्घाखाँची नाराका साथ संचालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भुमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रम अन्तरगत भोली १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेशम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिईएको छ । कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सन्चालन हुने जानकारी दिए ।

विभिन्न ईभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेहरुले १० हजार, द्वितीय हुनेहरुले ७ हजार र तृतिय हुनेहरुले ५ हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img