स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० लाई

अनिल नेपाली अर्घाखाँची । स्वर्गीय बृद्धि रायमाझी स्मृति भलिबलको उपाधी सनपा १० ले प्राप्त गरेको छ सन्धिखर्क नगरपालिका वडा न २ र १० बीच आज भएको मैत्रीपुर्ण खेलमा सनपा २ लाई सोझे सेटमा पराजित गदै सनपा १० ले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनपा २ ले प्राप्त गरेको छ भलिबलमा तृतीय स्थान सनपा ६ ले प्रदान गरेको छ ।

हिजो देखि सुरु भएको भलिबल खेलको आज सभापन गदै वडा न २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले खेल क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउदै खेल क्षेत्रको विकासको लागि आफु निरन्तर रुपमा लाग्ने बताउदै यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन गर्ने बताउदै स्वर्गीय बृद्धि रायमाझीले समाज परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा स्वर्गीय रायमाझीकी धर्मपत्नी बिजुला रायमाझीले समाज परिबर्तनमा बृद्धि रायमाझीको महत्वपुर्ण भुमिका रहेको बताउदै यस्ता रचनात्मक किसिमका कार्यक्रम खेलाडी लाई अभिप्ररित गर्ने उदेश्य सहित ल्याएकोमा धन्यबाद समेत दिइन् ।

कार्यक्रममा प्रथम द्धितीय तृतिय स्थान हासिल गर्नेलाई नगद १५०००,१००००,५००० हजार ट्रफि मेडल प्रमाण पत्र समेत दिइएको थियो कार्यक्रममा खेल प्रेमी महानुभाब , पत्रकार अनिल नेपालीलाई नगद प्रमाणपत्र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रम वडा सदस्य सुस्मा श्रेष्ठको अध्यक्षता मञ्जरी युवा क्लबका अध्यक्ष विक्रम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै