सन्धिखर्कमा अनुगमनलाई तिब्रता

सागर परियार अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका मासु पसल, दूध संकलन केन्द्र र दुध डेरी अनुगमनलाई तिव्र पारेको छ । आईतवारदेखी सुरु भएको अनुगमन आज विहीवार पनि सन्धिखर्क नगरपालिकाको वडा न. १ र २ मा रहेका विभिन्न मासु तथा डेरी पसलहरुमा नगरपालिको अनुगमन टोलीले अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक जीवनारायण आर्चायको टोलीले सन्धिखर्कको चुत्रबेशीमा रहेको पेट्रोल पम्प देखी सुरु गरी भित्री बजार, मसालबजार,भक्ति टोला र मिडिया चोक लगायतका ठाउहरुमा १५ वटा मासु तथा डेरी पसलहरुमा अनुगमन गरेको थियो । जस्मा ९ वटा मासु पसल र ६ वटा डेरी पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मासु तथा डेरी पसलहरुले सरसफाईमा विशेष ध्यान दिन र दर्ता नभएको लाई दर्ता गर्नको लागी र वोर्ड नभएका पसलहरुलाई १५ दिन भित्रमा सवै मापदण्ड परा गर्नको लागी निर्देशन समेत दिएको छ ।

अनुगमनमा सन्धिखर्क नगरपालिकाका जिवनारायण आर्चायको संयोजकत्वमा,पसु सेवा साखाका नारायण खनाल, भेटेनरी अस्पतालका डा. हकिकल अली, पसु सेवा शाखाका बुद्धि गौतम, विजय खनाल, जिल्ला प्रसासन कार्यलयका पोमनारायण कँुवर,उद्योग वाणिज्य संघका डिल बहादुर वली, जिल्ला प्रहरी कार्यलयका सदमती शाही, पत्रकार सागर परियार लगायतको उपस्थीत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै