हास्य टेलिसिरियल ‘ख्याल ठट्टा’

लक्षमण घिमिरे अर्घाखाँची । धुर्मुस-सुन्तली समाजसेवामा लागेपछी हाँस्न नपाएको धेरै भएको थियो । तर अहिले सर्वत्र ‘ख्याल ठ्ट्टा’ को चर्चा छ । चर्चित हाँस्य टेलिश्रृङखला गोलमालका निर्देशक नेत्र राउतको समुहले नयाँ टेलिसिरियल दर्शक माझ ल्याएको छ ।

निर्देशक राउतको निर्देशनमा हाँस्य टेलिसिरियल ‘ख्याल ठ्ट्टा’ नेपाल टेलिभिजनबाट प्रसारण भएको छ । ‘की’ एड्भटाईजको प्रस्तुती रहेको ख्याल ठट्टालाई दुर्गा वन्जाडेले निर्माण गरेका हुन् भने युट्युबमा एन स्क्वायर (N Square) युट्युव च्यानलमा हेर्ने सकिने छ ।

टेलिसिरियल ‘ख्याल ठ्ट्टा’ मा मुकुन्द थापा, विनोद राई (ध्याम्पे), नविना सिलवाल (खुईली), नेत्र राउत (तिखे), विनोद सुवेदी (कुरौटे टाटे), दुर्गा वन्जाडे (दोकाने माईलो) , सुस्मिता गिरी, मुस्कान लामा, नवुजंग थापा (ज्यामा लाउने) हेम श्रेष्ठ लगायतका हाँस्य कलाकारको अभिनय रहेको छ ।

टेलिश्रृङखला नेपाल टेलिभिजनबाट प्रत्येक बुधवार बेलुका ७२५ बाट प्रसारण हुन्छ भने (N Square) युट्युव च्यानलमा सोही बार बेलुका ८ बजे प्रसार हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

- Advertisement -spot_img
-Advertisement-spot_img