अर्घाखाँची । अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीको शुभकामना आदानप्रदान तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा आयोजित तीज विशेष कार्यक्रम विभिन्न गितहरुमा नृत्य गर्दै, दर खाँदै सम्पन्न भएको हो ।
कार्यक्रममा करिव १०० महिला दिदीबहिनीहरुको सहभागीता रहेको अनेमसंघ समाजवादीका नेतृ पुष्पा भाटले जानकारी दिइन् । उनका अनुसार कार्यक्रम धेरै रमाइलो गर्दै सम्पन्न भएको थियो ।
कार्यक्रमका केही तस्बिरहरु