३० असार २०८१, आइतवार
३० असार २०८१, आइतवार

अनेमसंघ (समाजवादी) अर्घाखाँचीको तीज विशेष कार्यक्रम सम्पन्न (तस्बिरहरु)

Workplace

अर्घाखाँची । अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीको शुभकामना आदानप्रदान तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा आयोजित तीज विशेष कार्यक्रम विभिन्न गितहरुमा नृत्य गर्दै, दर खाँदै सम्पन्न भएको हो ।

कार्यक्रममा करिव १०० महिला दिदीबहिनीहरुको सहभागीता रहेको अनेमसंघ समाजवादीका नेतृ पुष्पा भाटले जानकारी दिइन् । उनका अनुसार कार्यक्रम धेरै रमाइलो गर्दै सम्पन्न भएको थियो ।
कार्यक्रमका केही तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै