वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सनपा ११ डिर्भनालाई

२१ फागुन अनिल नेपाली अर्घाखाँची । स्वास्थ्यका लागि खेलकुद विकास का लागि खेलकुद भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको मञ्जरी युबा क्लबले आफ्नो स्थापना दिबसको अबसरमा आयोजना गरेको वडा स्तरीय भलिबल खेलको उपाधी सनपा ११ डिभर्नाले जितेको छ ।

डिर्भना र आयोजक विच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा डिर्भनाले २५ गराउदा आयोजकले २० बनाएर सोझै उपाधि जितेको हो डिर्भना प्रथम भएको छ भने कार्यक्रमको द्धितिय स्थान आयोजक मञ्जरी युबा क्लबले प्राप्त गरेको छ । कार्यक्रमको तृतीय स्थान प्रगतिशिल युबा क्लब धारापानीले प्राप्त गरेको छ । कार्यक्रममा प्रथम द्धितिय तृतिय हुनेलाई नगद २०००० ,१००००,५००० हजार नगत, प्रमाणपत्र, मेडम प्रदान गरिएको क्लबका अध्यक्ष विक्रम नेपालीले बताउनुभएको छ ।

भलिबल प्रतियोगितको उद्घाटन शत्र शुक्रबार प्रदेश सभासद रामजी प्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गनुभएको थियो । खेल क्षेत्रको विकासको लागि आफु सदैब लाग्ने खेलको विकासले व्यक्तिको पहिचान बढ्ने उपाध्यक्ष राहुल नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img