सुबहानी युवा क्लब चिदिकाको आयोजनामा वृहत् क्रिकेट खेलको आयोजना

२० माघ, अर्घाखाँची । सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो।

अर्घाखाँचीको चिदिकामा प्रधान कार्यालय रहेको उक्त क्लबले आफ्नो वार्षिकोत्सबको अवसर पारेर यहि माघको २५ गतेदेखि क्रिकेट खेलको आयोजना गरेको हो भने त्यसको लागि टिम दर्ता सोमबारसम्म गर्नेगरि आवेदन समेत खुल्ला गरिसकेको क्लबले जनाएको छ।

उक्त लिगको प्रथम पुरस्कार ५० हजार र द्वितीय हुनेलाइ २० हजार सहितको आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ।
मङ्गलबारदेखि सुरु हुन लागेको उक्त खेलमा सम्पूर्ण खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहने कुरा उक्त क्लबका अध्यक्ष अनिश सुबहानीले बताएका छन्।

यस प्रतियोगिताको मिडिया पार्टनरमा लुम्बिनी टाइम्स प्राली द्वारा संचालित लुम्बिनी आवाज डटकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img