क्रिकेट: आँप खोलाको टिमलाई पराजित गर्दै नवदिप सेमिफाइनलमा

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची क्रिकेट संघको क्लब दर्तामा आवद्ध युनाइटेड अर्घा क्रिकेट क्लब काे आयाेजनामा आइतबार देखी शुरु भएको प्रथम खुल्ला क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। जस अन्तर्गत बाँगी को नबदीप युवा क्लबले आज आँप खोलाको टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

आँप खोलाको टिमलाई १२ ओभर मा १११ रन मा रोकि ७ ओभरमा पराजित गरेका हुन। प्रेम भुलामी मगर ३० बल मा ८९ रन लाएका थिए भने २ ओभरमा २ विकेट लिएका हुन । सरोज खड्काले ३ ओभरमा ३ विकेट , सुदिप कुँवरले ३ ओभरमा २ विकेट , मिलन पन्थीले २ ओभरमा २ विकेट , कप्तान अदित्य कुँवरले १२ रनमा एक विकेट लिएका हुन भने हिमाल बस्नेतले ४ बलमा ७ रन ल्याउदै सेमिफाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img