२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

समाजवादी प्रेस संगठन कपिलवस्तुको अध्यक्षमा अनुरागी

नवीन रसाइली कपिलवस्तु । समाजवादी प्रेस संगठन कपिलवस्तुको अध्यक्षमा दिपक अनुरागि चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपाल कपिलवस्तु शाखाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा अनुरागी चयन भएका हुन् । अधिवेशनले अनुरागीको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनोज थापा, सचिवमा दीपा महत, सह सचिवमा नन्दकिशोर यादव र कोषाध्यक्षमा रिता थापा रहेका छन् ।

समाजवादी प्रेस संगठनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष बिश्वमणी सुवेदीले समाजवादी प्रेस संगठन नेपाल सुशासनको पक्षमा, न्यायको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृणता पुर्वक लाग्ने बताए । उनले समाजवादी प्रेस संगठन आवाज बिहिनको आवाज बन्ने बताए ।

यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य मीना परियार, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसाल, नेकपा एकीकृत समाजवादी कपिलवस्तुका अध्यक्ष लंक बहादुर हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशले प्रदेशका विभिन्न जिल्लामा प्रेस संगठन विस्तार गरिरहेको छ । लुम्बिनीको अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै