अर्घाखाँचीका जीवनराज आचार्य दुबईमा अलपत्र

अर्घाखाँची । रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (दुवई) पुगेका अर्घाखाँचीका जीवनराज आचार्य अलपत्र परेका छन्।

मालारानी गाउँपालिका-१, फाप्रेका आचार्यले आफू अलपत्र परेको बताउँदै छिटोभन्दा छिटो नेपाल फर्किन चाहेको बताएका छन्। ‘मेरो स्वास्थ्य अवस्था बिग्रेको छ। म नेपाल फर्कंन चाहन्छु हेल्प मी ।’

आचार्य काठमाडौंको ‘गणपती ओभरसिज’ बाट दुवई गएका थिए। उनले भनेका छन्, ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको थियो। भनेअनुसारको काम भएन। म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ। एक सेकेन्ड यता उता गर्न पाइदैँन। म नेपाल फर्कन चाहन्छु।’

आँखामा समस्या भएर काम गर्न पनि नसकेको उनले बताएका छन्। उपचार गर्न कम्पनीले समय र पैसा नदिएको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img