अर्घाखाँचीः भालुको आक्रमणबाट दुई जना घाइते

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिको वडा नं. ७ को जुवाकोट गाउँमा आज दिउस करिव १२ बजेको समयमा जङ्गली भालुलेआक्रमण गर्दा २ जना घाईते भएका छन् अन्य गाउँमा त्रास फैलियको छ ।

भालुको आक्रमणमा शितगंगा ७ जुवाकोट निवासी ५९ वर्षिय चोपवहादुर गाहा खेतमा वस्तु भाउ चराउँदै गर्दा आक्रमणमा परेको र ५० वर्षिय ताल बहादुर राना लाई घर अगाडी नै आक्रमण गरेको ताल बहादुरको दाहिने हात दाहिने खुट्टा पछाडीको भागमा चोट लागेको र चोप बहादुरको पछाडीको भागमा टोकेर चोट लागेको स्थानिय कमल लामिछाने वताउनुभयो ।

प्रहरी चौकी जलुके बाट हवल्दार नीरज कुमार दुवेको कमाण्डमा खटियको टोली र स्थानियको सक्रियतामा प्रसह गुच्जमान घर्ति मगरले एउटा भालुको वच्चा समातियको र सो बच्चा प्रहरीको जिम्मा लगायको स्थानिय पवित्रा थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img