अर्घाखाँची सम्पर्क समिति युएईको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पदम आचार्य युएई । अर्घाखाँची सम्पर्क समिति युएईको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएको छ । अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष जे.पी पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी अर्घाखाँची सम्पर्क समिती युएईका संस्थापक संरक्षक कृष्ण भुसाल र विशिष्ट अथितीमा राजु खड्का रहनुभएको थियो ।

यस्तै कार्यक्रममा चिरन आचार्य, सृजना के.सी, राजु घिमिर,े सरस्वती खनाल, खेम राज खनाल, केशव आचार्य लगातकाृ अतिथ्यता रहेको थियो । कार्यक्रममा अर्घाखाँची सम्पर्क समितिका सम्पूर्ण पदाधिकारीहरु, आजीवन सदस्यहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साहित्य विदामा कलम चलाउँदै आउनु भएका पदम आचार्यले कविता प्रस्तुत गर्नुभएको थियो । संस्था लागि निरन्तर साथ र सहयोग गर्दै आउनुभएका संस्थाका वरिष्ठ सल्लाकार चिरन आचार्य, लामो समय देखि युएईमा कार्यरत सरस्वता खनाल र मसुरी भाटलाई सम्मान पत्र र खादा लगायर सम्मान गरिएको थियो ।


कार्यक्रम कृष्ण प्रसाद गैरेको स्वागत मन्तब्य र अर्घाखाँची सम्पर्क समिती युएई महासचिव अमित पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै