नगर प्रमुख थापाद्वारा बिद्यालय भवनको शिलान्यास

हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरमा रहेको जनजागृति माध्यमिक बिधालयमा नमुना बिधालय कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवन आज एक कार्यक्रमका बीच नगर प्रमुख झबिलाल थापा र नगर उपप्रमुख बालकृष्ण बन्जाडे सिलान्यास गर्नु भएको छ ।

नयाँ भवनको सिलान्यास गर्दै नगर प्रमुख थापा बिधालयको भौतिक निर्माण संगै शिक्षाको गुणस्तरलाई वृद्धि गर्नु पर्ने बताउनु भयो । प्रमुख थापाले शिक्षाको बिकास बिना समग्र बिकास हुन नसक्ने भन्दै सबै एक भयर बिकास निर्माणको काममा लाग्नु पर्ने बताउनु भयो ।

सिलान्यास कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले नगरको तर्फ बाट हुने सबै किसिमको सहयोग जतिबेला पनि हुने भन्दै शिक्षक,बिद्यार्थी,अभिभाबक सबैले बिधालयलाई साच्चिकै नमुना बनाउन लाग्नु पर्ने बताउनु भयो ।

सिलान्यास कार्यक्रममा वाड अध्यक्ष खगेस्वर पन्थी,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी निर्माण समितिका सदस्य हरु,शिक्षक,अबिभाबक ,प्राबिधिक,चन्दा दाता,जग्गा दाता सरोकारवालाहरुको सहभागी रहेको थियो । कार्यक्रममा प्रधानध्यापक पिताम्बर खनाल शिक्षक पुन्डरीलाल गैरे,निर्माण समिति अध्यक्ष पुर्ण बहादुर भट्टराई,सचीव पुनाराम भट्टराईले सहजीकरण गरेको पत्रकार हृदय भुसालले जानकारी दिनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img