पाँचौं अर्घाखाँची महोत्सवको तयारी पुरा (फोटो फिचर)

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा हुन लागेको पाँचौ अर्घाखाँची महोत्सवको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन मार्फत महोत्सवको लगभग सबैजसो तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स अर्घाखाँचीको संयुक्त आयोजनामा हुन लागेको अर्घाखाँची महोत्सव भलि बुधबार देखि सुरु हुँदै छ ।

महोत्सवको पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्ने उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले जानकारी दिनुभयो । उहाँले महोत्सवमा करिव ४०० स्टलको रहेको बताउनुभयो ।

महोत्सवका मुख्य आर्कषक भनेका जिल्लामा उत्पादित कृषि र पर्यटन रहेको चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले महोत्सवको प्रमुख उद्देश्य भनेको गच्छेघाट जानेबाटो निमार्ण रहेको बताउनुभयो ।

यस्तै महोत्सवको सहआयोजकहरुमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रदिष्ठान अर्घाखाँची, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँची, युवा परिषद र नेपाल पत्रकार महासंघ अर्घाखाँची रहेका छन भने संरक्षकमा सन्धिखर्क नगरपालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

- Advertisement -spot_img
-Advertisement-spot_img