अर्घाखाँचीः डबल क्यापको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा डवल क्यापको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा नं. ४ का ज्ञान बहादुर नेपाली रहेका छन् ।

७० वर्षिय नेपालीलाई बिहिबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तरगत भेडामारेबाट अमराई तर्फ आउदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्यापले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा ठक्कर दिएको थियो । ठक्करपछि टाउको र घुडामा गहिरो चोट लागि घाईते भएका नेपालीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिए ।

ठक्कर दिने डबल क्याप र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img