संघीय निजामती कर्मचारी ऐन ल्याउन आन्दोलन गर्नुपर्नेः केन्द्रीय उपमहासचिव शर्मा

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपमहासचिव ईन्दु शर्माले संघीय निजामती कर्मचारी ऐन ल्याउन आन्दोलन गर्नु पर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले आयोजना गरेको अन्तरक्रिया भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव सर्माले कर्मचारीहरुको पेशागत सुरक्षा हक अधिकारका लागि कसैसँग नझुक्ने बताउदै कर्मचारीहरुको अधिकारका लागि युनियन डटेर मुकाबिला गर्ने बताउनु भयो ।

शर्माले सङ्घिय निजामती कर्मचारी ऐनका लागि काङ्ग्रेसको सरकार भएको बेला पनि आफूहरुले निकै पहल मिहिनेत गरेको बताउदै अब पनि त्यो ऐनका लागि सबै कर्मचारीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img