पाँचौ अर्घाखाँची महोत्सव हुँदै

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लामा पाँचौ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औधोगीक प्रदर्शनी २०७९ हुने भएको छ । यहि माघ ११ गतेदेखि पाँचौ महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।

माघ ११ गतेदेखि माघ २३ गतेसम्म सन्धिखर्कको कुडुलेफाँटमा महोत्सव लाग्ने उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए । मिश्रले अर्घाखाँची मात्रै नभइ देश कै यो ऐतिहासिक महोत्सव हुन लागेको बताए । उनले हालसम्म उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हालसम्म कुनै कार्यक्रम नभएको बताए । यस्तै मिश्रले लामो समय बन्द भएका व्यापार व्यवसायलाई महोत्सवले राहत महशुस गराउने बताए ।

पाँचौ अर्घाखाँची महोत्सवमा अर्घाखाँचीमा उत्पादन भएका कृषिजन्य बस्तु, अर्घाखाँचीका धार्मिक स्थल तथा पर्यटकीय स्थलहरु, स्थानिय नृत्य तथा कलाहरु जस्तैः भैरव नृत्य, भैली नृत्य, सोराय नृत्यहरु प्रमुख आकर्षक भएका उद्योग वाणिज्य संघ अर्घाखाँचीले जनाएको छ । महोत्सवमा अपांग तथा बृद्धबृद्धाका लागि निःशुल्क टिकट रहेको पनि जनाएको छ ।

पत्रकार सम्मेलन उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता र चेम्बर अफ कमर्सका प्रवत्ता हरि प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

- Advertisement -spot_img
-Advertisement-spot_img