रेसुंगा विमानस्थलमा डेमो उडान (तस्विरहरु)

गुल्मी । गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा रहेको रेसुंगा विमानस्थलमा तारा एयरले डेमो उडान गरेकोे छ । आइतबार दिउँसो करिब १२ बजे रेसुंगा विमानस्थलमा तारा एयरले डेमो उडान गरि अवतरण गरेको हो ।

डेमो उडानको लागि आएको तारा एयरको जहाजमा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी, पुर्व शहरी विकास मन्त्री रामकुमारी झाक्री अवतरण गरेका थिए । आज डेमो उडान पछि त्यस विमानस्थलको जाँच गरेर मात्र नियमित उडान कहिलेदखि सुरु हुने भन्नेबारे भन्न सकिने बताइएको छ ।

गुल्मीको रेसुंगा विमानस्थल निर्माणको शिलान्यास २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए तर लामो समय सम्म कामको सुरु नै भएन । २०७२ सालबाट मात्रै औपचारिक रुपमा विमानस्थल निर्माणको काम सुरु भएको थियो । यस अघि विमानस्थलमा धुले उडान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img