अर्घाखाँचीः ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोकिदाँ एक जनाको मृत्यु

अर्घाखाची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. १ तुम्कोटका मोटरसाईकल चालक ६७ वर्षिया चन्द्रबहादुर नेपाली रहेका छन् ।

बिहीबार सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टर एकआपसमा ठोकिदाँ मोटरसाईकल चालक घाइते भएका थिए । घाइते चालक नेपालीलाई उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा चन्द्रबहादुर नेपालीको हिजो शुक्रबार मृत्य भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीले ट्याक्टर र ट्याक्टर चालक सुर्खेत देर्वाकोटका २३ वर्षिय गन बहादुर पुनलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको सुचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै