अर्घाखाँचीः ढुंगाले लागेर एक जनाको मुत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ जोगीमारेका ओम प्रकाश थापोको ढुंगाले लागेर मृत्यु भएको छ । ६२ वर्षिय थापा कामको शिलशिलामा मालारानी गाउँपालिका वडा नं. २ झरनामा गएका थिए ।

काम गर्ने क्रममा ढुंगो उच्छिट्टिएर लाग्दा उनको टाउकोमा चोट लागेको थियो । टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा दिउँसो करिव ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै