अर्घाखाँचीः लागू औषध सहित एक जना पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १४ सिमलपानी तल्लो गाउँमा लागु औषध (गाँजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान करिव १०ः३० बजेको समयमा लागु औषधको कारोबार भइरहेको भन्ने विषेश सुचनाको आधारमा प्रहरीले भिम प्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

६४ वर्षिय न्यौपानेको घरमा खानतलासी गर्दा बिचको तलामा BAHUBALI लेखेको बोरामा २ के.जी र जुटको बोरामा ३ केजी गरि ५ के.जी लागु औषध प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । प्रकाउ परेका न्यौपानेलाई लागु औषध मुद्धामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रहरीले नियन्त्रण गरेको लागु औषध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै