बिमक संघ अर्घाखाँचीको वनभोज कार्यक्रम सप्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा रहेका बिमा संस्थाहरुको साझा संगठन बिमक संघ अर्घाखाँचीको बनभोज कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रहेका १६ वटा जीवन बिमा र ६ वटा निर्जीवन बिमा कम्पनीका शाखा प्रमुख र अप्रेसन कर्मचारीको बिचमा पहिलो वनभोज कार्यक्रम सप्पन्न भएको हो ।

जिल्लामा तत्कालीन बिमा समितिका कर्मचारीको उपस्थितिमा एकवर्ष अगाडि गठित भएको यस संस्थाले बिमा क्षेत्रमा जोडिएका सम्पूर्ण कर्मचारीलाई एकै ठाउँमा जोडेएर भविस्यमा आफ्ना विभिन्न कार्यहरु गर्दै अगाडी बढ्ने उद्देश्य राखेको छ ।
आजको वनभोज कार्यक्रममा उपलब्ध बिमको बिचमा एक छलफल कार्यक्रम गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने रणनीति समेत बनाएको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्षण के.सिले आफ्नै कार्यकालमा बिमक संगमा विभिन्न रचनात्मक र सकारात्मक काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

उक्त कार्यक्रम संघका सचीव कृष्ण खनाल,कोषाध्यक्ष मिना बस्याल , उपाध्यक्ष दिनेश विकल्प र अध्यक्ष लक्ष्मण के.सी लगायत संघका पदाधिकारी तथा जीवन तथा निर्जीव बिमा कम्पनीका कर्मचारीहरुको उपस्थितमा उत्साह जनक तरिकाले सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै