नवआगुन्तक कर्मचारीहरुलाई आधिकारीक ट्रेड युनियले ग¥यो स्वागत

अनिल नेपाली अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीले जिल्लामा विभिन्न जिल्लाबाट सरुवा भई आउने कर्मचारीहरुलाई आज एक कार्यक्रममा बीचमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । केही समय अगाडि सरुवा भइ आउनु भएका जिल्ला समन्वय अधिकारी हरि प्रसाद शर्मा सिचार्य डिभिजन प्रमुख धुबराज आचार्य करदाता कार्यालयका नासु टोप बहादुर गुरुङ्ग,नासु पुष्षा पाण्डे जिल्ला अदालतमा सरुवा भई आउनु भएका अशोक भण्डारी खरिदार हरिनारायण महतो , ईशान पाण्डे राजु भट्टाराई पुष्षा कुमारी कुमाल लगायतका कर्मचारीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा मन्तब्य राख्दै समन्वय अधिकारी हरि प्रसाद शर्माले कर्मचारीले सेबा प्रबाहको क्षेत्रलाई प्रभाबकारी र सेवामुलक बनाई जनतालाई सहज र सरल सेबा दिइएर कर्मचारीको पहिचान र सेवा प्रबाहलाई पारदर्शि बनाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा सिचााई डिभिजन प्रमुख धुबराज आचार्य पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै कर्मचारीले सेवा प्रबाहलाई प्रभाबकारी बनाउनु पर्ने बताएका थिए कार्यक्रम युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता सदस्य नारायण दमासेको सञ्चालन उपाध्यक्ष हरि प्रसाद डुम्रे स्वागत मन्तयमा कार्यक्रम सम्पन्न भएको थियो सस्थाले विगत लामो समयदेखि अर्घाखाँची जिल्लामा उल्लेखनीय सकारात्मक कामको थालनी गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img