जिन्दगी (कविता)

आशा धेरै हुन सक्छन् तर
जे छ त्यही हो बुझ जिन्दगी ।

जन्म सौभाग्य कर्म आफूसँगै
छर सौन्दर्य छर्नु हो जिन्दगी ।

रमाऊ साथी त्यहीँ छ आनन्द
दुःख सुख यस्तै हो बुझ जिन्दगी ।

भरिदैन झोली कहिले पनि
सन्तुष्ट होऊ त्यही हो जिन्दगी ।

सक्छौ धर्तीमा सबैलाई खुसी देऊ
नसके पीडा नदेऊ त्यही हो जिन्दगी ।

सकिन्छ सिर्जना गर धर्तीमा
नसके विनाश नगर त्यही हो जिन्दगी ।

सङ्घर्ष गर धर्तीमा पाइला टेकेपछि
एकबार नै हो फेरि पाइन्न बुझ जिन्दगी ।

     तेजप्रसाद खनाल
         लमही दाङ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै