डिपिएल नेपाल अर्घाखाँचीद्धारा सामाग्री हस्तान्तरण

नविन रसाईली अर्घाखाँची । डायनमिक पब्लिक लाइबेरी नेपाल (डिपिएल) अर्घाखाँची शाखाले ११ औ स्थापना दिवसको अवसरमा निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयलाई ग्यासको चुला र विद्यालयमा अध्ययन गर्ने फरक क्षमताका विद्यार्थीहरूलाई फलफुल र मिठाइ वितरण गरी स्थापना दिवस मनाएको छ । मंगलबार बिहान डिपिएल अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा सामाग्री हस्तान्तरण गरेको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले डिपिएल अर्घाखाँचीलाई सामाग्री हस्तान्तरणको लागि धन्यवाद दिए । उनले सन्धिखर्क नगरपालिकाले आगामी दिनहरुमा डिपिएल अर्घाखाँची सँग जोडिएर विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै सुस्त मनःस्थिति विद्यालयलाई नगरपालिकाको पुर्ण सहयोग रहने बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ९ का अध्यक्ष पदम भुसाल, सुस्त मनःस्थिति विद्यालयकी प्रधानध्यापक कमला भुसाल, डिपिएल अर्घाखाँची सल्हाकार बिजुला रायमाझी, हृदय कुमार भुसाल, कानुनी सल्लाहकार पवित्रा भट्टराई लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रम डिपिएल अर्घाखाँचीका अध्यक्ष अजुन भुसालको अध्यक्षता, महासचिव अमृत भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मेहनत र लगनशीलताले किबी खेतीमा सफलता हासिल गर्दै विष्णु

आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

धन्चौर पाकुमा भलिबल प्रतियोगिता सम्पन्न, सितगंगा युवा क्लब बन्यो च्याम्पियन

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

- Advertisement -spot_img
-Advertisement-spot_img