जिल्ला भलिबल संघ अर्घाखाँचीको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा पाण्डे चयन

हृदय भुसाल अर्घाखाँची । जिल्ला भलिबल संघ अर्घाखाँचीको तेस्रो साधारण सभा जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले प्रेमप्रकाश पाण्डेको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम भुसाल,प्रेम थापा महासचिव सन्तोष बस्नेत,कोषाध्यक्ष कमला भन्डारी सदस्यहरुमा प्रभा पोख्रेल, भरत पुन,लाल बहादुर घम, सुर्य सारु हिमाल मगर,बसन्त बन्जाडे चन्द्र प्रसाद श्रेष्ठ रहेको छ्न। अधिबेशनले ५ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ जसमा मोतिजङ रायमाझी,सिद्धि प्रसाद भुसाल,हिम जिसि लेकाली,हृदय कुमार भुसाल, कुसुम अधिकारी रहेका छ्न् ।

तेस्रो अधिबेशनको उदघाटन गर्दै भबिबल संघ का केन्द्रिय सदस्य झग बहादुर बिदुनले भलिबल खेलको बिकासमा संघको महत्त्वपूर्ण भुमिका रहेको भन्दै नयाँ प्रतिभा भएका खेलाडीहरुको पहिचान गरि रास्टियस्तरका खेल खेलाउने उदेश्यका साथ जिल्ला समिति काममा लाग्नुपर्ने बताए ।

अधिबेशनमा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे, पत्रकार महासंघका पुर्ब अध्यक्ष हिम जिसि लेकाली, पत्रकार महासङका सह सचीव हृदय कुमार भुसाल लगायतले अधिबेशन सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रम दिपक परियारको अध्यक्षता,बाबुराम भुसालको स्वागत मनतब्य सागर परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img