“म के भएँ ?”

माउँ बिनाको चल्ला भएँ म
चापी बिनाको छल्ला ।
यथार्थ बिनाको हल्ला भएँ म
रक्सी बिनाको झल्ला।।

आफन्त बिनाको मायाँ भएँ म
बस्तु बिनाको छायाँ ।
कपाल बिनाको चायाँ भएँ म
बायाँ बिनाको दायाँ ।।

मान्छे बिनाको जात्रा भएँ म
गन्तब्य बिनाको यात्रा ।
पढाई बिनाको छात्र भएँ म
नाटक बिनाको पात्र ।।

पानी बिनाको गंगा भएँ म
विवाद बिनाको दंगा ।
धागो बिनाको चङ्गा भएँ म
नमागी हिड्ने भीखमङ्गा ।।

राम बहादुर बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै