२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अर्घाखाँचीमा चितुवाको आक्रमणमा परी एक बालको मृत्यु

Workplace

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा चितुवाले आक्रमण गर्दा बालकको मृत्युु भएको छ ।

सन्धिखर्क ४ अमलडाडाँमा बिहीवार साझ करिब ७ बजेको समयमा ८ बर्षिय बालको मृत्यु भएको हो ।

घरको आगनमा खेलि रहेको बेला एक्कासि चितुवाले लगि खोजि गर्दा मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन भने थप विवरण आउन बाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै