बिजयका दिनगन्ती सुरु भएः वार्ड अध्यक्ष पदका उम्मेदवार बुढामगर

अर्घाखाँची । गठबन्दनका साझा उम्मेद्बवार नेकपा एसका नेता भुमिकास्थान १० का वार्ड अध्यक्ष पदका उम्मेदवार अर्जुन बुढामगरले आफुहरुका बिजयका दिनगन्ती सुरुभएको भन्दै आफुहरुले समग्र धन्चौरको बिकास र समृद्धिका लागी उम्मेद्बारी दिएको बताए ।

नेकपा एमालेको नाममा गलत भ्रम फैलाउदै हिडेको भन्दै बुढाले बिगतमा एमाले गरेको अनेकै अनियमितता, र बेथितिहले सिमा नागेकोले प्रतिगामी भ्रष्टचारी हरुलाई जनताले भोट बाट आफुहरुलाई बिजय गराउन आतुर भएको बताए ।

सामाजिक न्याय समानता स्थापना गर्दै धन्चौरलाई नमुना बिकास गर्न र जनतालाई बिकासको अनुभुती हुने गरि साझा उम्मेदवार बनायर अगाडी बढेको सदस्य पदका उम्मेदवार लेखनाथ पाण्डेले बताए ।
धन्चौरमा मिलेमतोमा निःबर्तमान जनप्रतिधीले गरेको सस्थागत भ्रस्टाचार अनियमिता र बिबेदले सिमा नागेकोले गठन्धनका नेताहरुको बिजय निश्चित भएको एक स्थानिय नेताले बताए । भुमिकास्थान १० धन्चौरमा गठबन्धनले अध्यक्षमा अर्जुन बुढामगर सदस्यहरुमा पुर्ण भट्टराई,लेखनाथ पाण्डे, ज्ञानुकला गुरुङ र बिमला नेपाली ५ जना लोकप्रिय उमेदवार हरु लाई उठाएकोले भारी मतले बिजय हुने नेकपा एसका नेता सुधीर नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img