नेकपा एस भुमिकास्थानकाे नगर स्तरीय बिस्तारित बैठक सम्पन्न

सागर परियार अर्घाखाँची । नेकपा (एकिकृत समाजवादी) भुमिकस्थान नगरपालिकाको नगर स्तरीय बिस्तारित बैठक सम्पन्न भएको छ । भुमिस्थान नगरपालिकाको लात्तेबाजमा सम्पन्न बैठकले बामदेब गैरेको अध्यक्षतामा १०५ सदस्य नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बाबुराम बेल्बासे , पुस्पा भाट र दुर्गा भट्टराई रहेका छन् । सचिवमा नबराज सिंह ठकुरी , उपसचिवमा ज्योती शर्मा लगयात गरी १०५ सदस्यीय नगर कमिटि गठन गरिएको हो।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य पिताम्बर सारुले नेकपा एकीकृत समाजावदीले अर्घाखाँचीमा छोटो समयमै सफलता हासील गरेको बताउनु भयो । उहाँले अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको समेत दाबी गर्नु भयो । यस्तै जिल्ला कमिटी अध्यक्ष चौहानले नेकपा एसका नेता कार्यकर्तालाई आउदै गरेको स्थानिय तहको चुनाव केन्द्रित हुन आग्रह गर्दैै यतिबेला नेकपा एमालेले जनतामाझ झुटा कुरा गर्दै जनताको आखामा छाहरो हालेको बताउनु भयो । उहाँले भन्नु ‘हाम्रो पार्टीले जनतामाझ झुटा प्रचार गर्दैन हाम्रो पाटी जनताको आफनै पार्टी बनाउन चाहन्छौं, नेकपा एकीकृत समाजवादी व्यतिवादी नभई बिचार वादी पार्टी हो, यो नेतावादी पार्टी होईन निति वादी पार्टी हो । नेकपा एमालेले जनताको बहुदलीय जनवाद नाराको नै बदनाम गरेको छ । अब आउने चुनावमा यसलाई जनताले दण्डित गर्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य यमुना भुसाल , किशन महासङ्गका पर्देस अध्यक्ष सुनिता बेल्बासे जिल्ला कमिटी सचिब युबराज पौडेल , सहसचिव हृदय कुमार भुसाल , नारायण शर्मा लगायतले मन्तव्य राख्नु भएको छ ।

कार्यक्रम नेकपा (एकिकृत समाजवादी) का जिल्ला सचिबालय सदस्य तथा नगर इन्चार्ज झबिलाल भट्टराईको अध्यक्षता, पुस्पा भाटको स्वागत मन्तव्य तथा जिल्ला कमिटी सचिबलय सदस्य नबराज सिंह ठकुरिको सन्चालनमा सप्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै