एनएमबि बैंक लिमिटेड र श्री जनप्रकाश ग्रामीण विद्युत सहकारी संस्था बिच सम्झौता कार्यक्रम सम्पन्न

अर्घाखाँची । भुुमिकास्थान नगरपालिका ९ ढिकुरा मा बितीय कारोबारको लागि एनएमबि बैंक लिमिटेड र जनप्रकाश ग्रामीण बिकास बिद्धुत सहकारी सस्था लिमिटेड बिच सम्झौता संगै बित्तीय शाक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले एनएमबि बैंक संगत सहकार्य गरेर सहकारी सस्थाले ग्राहकहरुलाई घर मै बसि बसि बिधुतको महसुल तिर्न सक्ने सुबिधा दिएको भन्दै प्रशम्शा व्यक्त गर्नु भयो । नगरको बिकास यस्तै सस्थाले जस्तो अन्य संघ सस्थाले पनि जनताको सहुलियत र सुबिधाको लागिका गर्ने हो भने यो नगर छिट्टै सुशासन , बिकास संगै जनताको जीवन स्तर उठ्ने भन्दै सबै आ आफ्नो ठाउँ बाट लाग्न आग्रह गर्नु भयो ।बैकले जन प्रकास सस्थासगं सम्झौता गरेर स्थानिय नागरिकलाई प्रबिधिमा जोडेकोमा धन्यबाद दिनु भयो ।

त्यस्तै कार्यक्रमका एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नवीन बिस्टले बैंकले ऋिण लिने र दिने मात्र कारोबार नभइ सेवा मुखी काम गरिरहेको बताउनु भयो । एनएमबिले बड्दो प्राविधि संगै अगाडि बडेको भन्दै सबै कारोबारको लागि बैंक धाउन नपर्ने भन्दै त्यही फलस्वरुप आज यश सस्था संग सहकार्यमा काम गर्न लागि राखिएको स्मरण गराउनु भयो ।कार्यक्रममा वडा अध्यक्ष नारायण खनाल, एनएमबी बैंक एरिया म्यानेजर युबराज पाठक, नेकपा एमाले वडा कमिटी अध्यक्ष मोती भट्टराई , एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य राम प्रसाद भट्टराई, पत्रकार महासघका कोषाध्यक्ष रुद्रमणि भुसाल, सागर परियार । कार्यक्रम जनप्रकाश ग्रामीण बिकासअर्घाखाँची शाखा प्रमुख कृष्ण खनाल , शारदा माबिकी प्र अ बिष्णु अधिकारी , नसमाजसेबी कृष्ण पोख्ररेल , लगायतले मनतब्य राख्नु भएको थियो बिद्धुत सहकारी सस्था लिमिटेडका अध्यक्ष खेमराज चुदालिको अध्यक्षता,राम प्रसाद भुसालको स्वागत मनतब्य र गणेश घिमिरेको संचालनमा सप्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै