पिपलनेटामा खुल्ला भलिबल प्रतियोगिता हुँदै

नविन रसाइली अर्घाखाँची । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खृलकुद भन्ने मुल नाराका साथ पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ द्धारा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खुल्ला भलिबल प्रतियोगिता हुन लागेको पिपलनेटा बजार संस्थाले जानकारी दिएको हो ।

अर्घाखाँची । पत्रकार सम्मेलनमा बोल्दै खेल आयोजक समिति सहसंयोजक विष्णु शर्माले देशको विकास र समृद्धिमा युवाको भुमिका र सरभागीता बढाउने, अनुशासीत र जिम्मोवार समाजको निमार्ण गर्ने र नेपाललाई खेल क्षेत्रबाट विश्व सामु चिनाउने उद्देश्य रहेको बताएका थिए । नेपाल खेल क्षेत्रमा प्रचुर संभावना रहेको मुलक रहेता पनि प्रयाप्त निति र बजेट तथा कार्यक्रम नहुदाँ खेल क्षेत्रले सोचे जस्तो फड्को मार्न नसकेको बताउदै विभिन्न सम्भावना र चुनौती हुँदाहुँदै पनि उद्देश्यमा उडिग रही प्रतियोगिताको आयोजता गरी भव्य र सव्य रुपमा सम्पन्न गर्न प्रयास गरेको जानकारी दिए ।

यस्तै प्रतियोगितामा विभिन्न पुरस्कारका रासीहरु रहेको जानकारी दिएका थिए । प्राप्त जानकारी अनुसार प्रथम पुरस्कार रु ५१,५०० मेडल ट्रफि र प्रमाणपत्र, द्धितिय पुरस्कार ३१,३०० मेडल ट्रफि र प्रमाणपत्र, तृतीय पुरस्कार २१,१०० मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ट खेलाडी पुरस्कार ३५००, अनुशासन ३५००, उत्कष्ट पत्रकार सम्मान पुरस्कार ३५,०० रहेको जानकारी प्राप्त भएको छ ।

खेल चैत्र ३, ४ र ५ गते पिपलनेटामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै