अपाङ्गलाई मैत्री रणनिति बनाएर अगाडि बढेका छौः उपप्रमुख विक

२५ फागुन, अनिल नेपाली अर्घाखाँची । महिला अपाङ्ग लैगिङ्ग हितमा उत्पिडिनमा पर्ने भएकोले राज्यले यसलाई विशेष महत्वका साथ लिनुपर्ने सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक ले बताउनुभएको छ । नेपाल अपाङ्ग महिला सघको आयोजना सन्धिखर्क नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै विकले यस्तो बताउनुभएको हो । विकले लैगिङ्ग अपाङ्गलाई विशेष महत्वका साथ राज्यले हेनुपर्ने बताउदै आफु निर्वाचित भएपछि सन्धिखर्क नगरपालिकामा रहेका अपाङ्गको बर्गीकरण गरेर विशेष कार्यक्रम ल्याएको बताउदै नगरपालिकाले अब अपाङ्ग मैत्री निति कार्यक्रम रणनिति योजना बनाएर अगाडि बढेको बताए ।

कार्यक्रम सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बेल कुमारी परियारको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा न्यायिक समिति सदस्य आशा परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास सदस्य सुस्मा श्रेष्ठ अपाङ्ग तथा बालबालिका सदस्य बसन्ता केसी कार्यक्रम कोडिनेटर पार्बता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै