अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीबाट २४० जना ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिड १९ बिरुद्धको बुस्टर डोज लगाईने भएकाे खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विकले बताउनु भएको छ ।
खाँचीकोट स्वास्थ्य चौकीबाट २४० जना जेष्ठ नागिरकहरूलाइ बुस्टर खाेप लगाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























